मध्यविन्दुमा सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ साउन २ गते ९:०१

कावासोती । नवलपुरमा सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका-६ भडरा बस्ने टोलकुमारी महतोको १४ वर्षीय छोरा आर्यन महतोलाई आफनै घरमा खेल्ने क्रममा मंगलबार सर्पले डसेको थियो ।

सर्पले डसे पछि उनलाई उपचारको लागि कालीगण्डकी अस्पताल लगिएको र थप उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ साउन २ गते ९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI