गण्डकीको बजेट ३२ अर्ब ९६ कराेड ८५ लाख (पुर्ण पाठ)

NAWALPUR TIMES
प्रकाशित : २०८१ असार २ गते १८:०३
गण्डकीको बजेट ३२ अर्ब ९६ कराेड ८५ लाख (पुर्ण पाठ)

कावासोती । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले  चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।

बजेटको यो आकार चालु आर्थिक वर्षकाे भन्दा ८५ कराेडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ कराेड थियाे ।

हेर्नुहोस् बजेटो पूर्णपाठ

प्रकाशित : २०८१ असार २ गते १८:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI