कावासोती । नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिले पूर्णता पाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेसँगै समितिले पूर्णता पाएको हो
केन्द्रिय कार्यसमितिमा नवलपुरबाट ७ जना परेका छ्न । नवलपुर बाट केन्द्रिय समितिमा सदस्यमा आरसी भट्टराई, गोविन्द क्षेत्री, जगदिश खाँण, मोतिचन्द्र चालिसे, कृष्ण धरेल, गणेश सापकोटा,शान्ति तिवारी मनोनीत भएका हुन ।
कार्यसमितिमा ४०० सदस्यहरूको मनोनयन गरिएको छ ।
प्रकाशित : २०८० असार १३ गते २३:०५
Facebook Comment