कावासोती । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्।
देवचुली १ केउरेनीका १५ वर्षीय बालक संयोग ढकाल सोमबार दिउसो दिन नारायणी नदिमा पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नदिमा डुबेर बेपत्ता भएका बालकको खोजी भैरहेको छ ।
प्रकाशित : २०८० जेठ १५ गते २०:४५
Facebook Comment