कावासोती । चिनियाँ कम्पनीले नेपाली २० रूपैयाँको नोट छाप्ने ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकको २० रूपैयाँको नोट ३१ करोड लाख थान रुपैयाँ छाप्ने ठेक्का चिनियाँ कम्पनी चाइन बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशनले पाएको हो ।
यो चीनको सरकारी कम्पनी हो । राष्ट्र बैंकले २० रूपैयाँको नोट छाप्न यो पटक ४६ लाख ९८ हजार ६५८ अमेरिकी डलर (हालको बिनिमयदरमा ६२ करोड २१ लाख ६२ हजार ७४० नेपाली रूपैयाँ) हो ।
प्रकाशित : २०७९ फागुन १ गते १६:२०
Facebook Comment