कावासोती । नवनिर्वाचित सांसदहरूको शपथग्रहणमा जानुअघि एक सांसदले पशुपतिनाथको दर्शन गरेका छन् ।
रौतहट २ बाट विजयी स्वतन्त्र सांसद किरण साह शपथ लिनुअघि पशुपतिनाथको आशीर्वाद लिन पुगेका हुन् ।
उनले संस्कृत भाषाबाट शपथ लिए । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा शपथ लिने साह पहिलो सांसद हुन् ।
केही समयअघि एमाले प्रवेश गरेका साह पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका थिए ।
प्रकाशित : २०७९ पुष ७ गते १७:०९
Facebook Comment