नवलपुर – बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो हाफ सम्ममा नेपालले तीन गाेलकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे पहिलाे हाफकाे खेल चलिरहँदा नेपाल तीन–शून्यले अघि छ ।
नेपालका लागि तीनै गाेल अञ्जन विष्टले गरे । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरेइ ।
प्रकाशित : २०७९ असोज ११ गते १८:२३
Facebook Comment