वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई माओवादीले १७ वर्षअघि २०६२ वैशाख २३ गते रुपन्देहीको दुधराक्षमा सप्ताह वाचनकै क्रममा गोली हानेर हत्या गरेको थियो ।
उतिबेला ‘सांस्कृतिक कारबाही’का नाममा पोखरेलको हत्या गरेको माओवादीले पछि त्यसलाई गल्ती भएको स्वीकार गरेको थियो ।
Facebook Comment