काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ। ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन्।
झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। भने केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो। कानून अनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो।
Facebook Comment