काठमाडौँ – कैलालीमा एक जनाले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्लाको कैलारी गाउँपालिका-२ मझेराका २९ वर्षीय अम्मर चौधरीले गएराति मादक पदार्थ सेवनगरी शरीरमा डिजेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनको शुक्रबार बिहान उपचारको क्रममा ज्यान गएको छ ।
प्रकाशित : २०७९ वैशाख २ गते ८:२४
Facebook Comment