नेपालको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण लगभग सम्पन्न भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसम वा अन्य असहजताको समयमा विकल्प प्रदान गर्नेछ ।
तस्बिरहरू एसियाली विकास बैंक (एडीबी)काे वेबसाइटबाट साभार गरिएकाे हाे । तस्बिरहरू एडीबीका लागि मधुप श्रेष्ठकाे लेन्सबाट कैद गरिएका हुन् ।
प्रकाशित : २०७८ चैत ११ गते १३:२८
Facebook Comment