कावासोती । कावासोती नगरपालीकामा १८ वर्ष माथिकालाई कार्तिक २८ गते देखि कोभिडशिल्ड खोप लगाईने भएको छ ।
जिल्ला कोभिड खोम समन्वय तथा अनुगमन समितीको निर्णय अनुसार कार्तिक २८ गते देखि मंसिर २ गते सम्म १८ वर्ष उमेर पुगेका सबैलाई कोभिडशिल्ड खोप लगाईने कावासोती नगरपालीकाको स्वास्थ्य शाखाले जनाएको छ ।
प्रकाशित : २०७८ कार्तिक २३ गते १६:४४
Facebook Comment