कावासोती । कोरोना संक्रमणले नवलपुरमा निर्माण व्यवसायी महेन्द्र श्रेष्ठको निधन भएको छ ।
कोरोना संक्रमणका कारण चितवनको भरतपुरमा उपचाररत उनको मंगलबार साँझ मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
ब्याडमिन्टटन संघको केन्द्रिय सदस्य र नवलपरासीका पुर्व जिल्ला अध्यक्ष रहेका श्रेष्ठ संविधान सभा सदस्य जीवन श्रेष्ठका भाइ हुन ।
प्रकाशित : २०७८ जेठ ४ गते २२:३३
Facebook Comment