लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ६ गते १३:४१
लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदले हस्ताक्षर गरेर कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै संसद् सचिवालयमा पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव 9

लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव 10

लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव 11

लुम्बिनीमा शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कूलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव 12

 

प्रकाशित : २०७८ वैशाख ६ गते १३:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI