कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा मंगलबार देखि १३ औं नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जनता माध्यमिक विद्यालय त्रिभुवनटारमा सुरु भएको छ । मंगलबार एक औपचारिक समारोहका बिच पुर्वी नवलपरासी क्षेत्र नं २ का संघीय सांसद तिलक महतले प्रतियोगिताको समुदघाटन गरेका थिए ।
प्रकाशित : २०७७ फागुन २५ गते १६:३४
Facebook Comment