काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।
नेता पौडेलले ट्विट गर्दै संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
प्रकाशित : २०७७ माघ २९ गते १६:०१
Facebook Comment