हात्तीमाथि जलिरहेको टायर आक्रमण गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । बीबीसी हिन्दीका अनुसार निलगिरिको मावानेलाको रेमन्ड र प्रशान्त नाम गरेका दुई व्यक्ति पक्राउ परेका छन् । तेस्रा व्यक्ति रेयानको पनि खोजी भइरहेको छ । उनीहरु तीनै जनामाथि वन्यजन्तु संरक्षण कानुन अन्तर्गत कारवाही अगाडि बढाइने छ ।
अन्दाजी १४-१५ वर्षकाे जंगली हात्ती पालाक्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थियाे ।
यसअघि गत वर्ष भारतको केरलामा एक गर्भिणी हात्ती पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा मरेकी थिई
Barbaric act in Nilgiris, Tamilnadu. An elephant was attacked with a burning tyre, in a private resort, killing the animal. Hope the guilty are punished for this inhumane act of violence. #WA #EveryLifeMatters #SaveWildlife pic.twitter.com/iLJn2yxgdq
— Praveen Angusamy, IFS 🐾 (@PraveenIFShere) January 22, 2021
Facebook Comment