देवचुली । देवचुली जेसिज वर्ष २०२१को अध्यक्षमा निलकण्ठ पोख्रेल चयन भएका छ्न ।
शनिबार देवचुलीको प्रगतिनगरमा सम्पन्न अधिवेशले पोख्रेललाई अध्यक्षमा सर्व्सम्मत चयन गरेको हो । यसै गरि अधिवेशनबाट वर्ष २०१२ को कार्यकारी उपाध्यक्षमा दुर्गा देवि विष्ट र राजन अधिकारी चयन भएका छ्न भने उपाध्यक्षहरुमा केशव रानाभाट , रोजि कोइराला , नरेन्द्र भण्डारी , गणेश न्यौपाने , चयन भएका छ्न ।
त्यसै गरि वर्ष २०२१ को सहकोषाध्यक्षमा जगदीश तिवारी र सचीवमा विजय पंगेनी चयन भएका निर्वाचन समितिका सदस्य वसन्त पोख्रेलले बताए ।
प्रकाशित : २०७७ पुष २६ गते १३:१७
Facebook Comment