प्रेमसम्बन्ध सफल बनाउन अपनाउनुहोस् यस्ता उपाय

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १९ गते २०:२२
प्रेमसम्बन्ध सफल बनाउन अपनाउनुहोस् यस्ता उपाय

काठमाडौं – हरेक जीवित प्राणिलाई माया ममता महशुस हुन्छ । अझ मानिसमा यो विशेष अनुभूति हुन्छ । कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले होस् कतिपय मान्छेहरुको सम्बन्ध राम्रो हुँदैन ।

सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि उनिहरुको सम्बन्ध राम्रो हुँदैन । आज हामी तपाईंलाई विभिन्न एजेन्सीको सहयोगमा आफ्नो सम्बन्ध कसरी राम्रोे र सुमधुर बनाउने भन्ने जानकारी दिँदैछौँ ।

यहाँ उल्लेखित कुराहरु विशेषगरी केटीहरुकालागि भएपनि केटाहरुको हकमा पनि उत्तिकै रुपमा लागु हुन्छ ।

१.  विश्वासको सिर्जना गर्नुहोस्  :

२. आफुलाई माया गर्नुहोस :  सुन्दर बन्नुहोस, तपाईको बेष्ट भर्जन देखाउनुहोस्

३. रहस्यमय मान्छे बन्नुहोस् : ताकी तपाईको बारेमा उसलाई सबै कुरा थाहा नहोस्

४. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस् :

५ . उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस् :

६. जहिले आत्म विश्वासी बन्नुहोस् : विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन

७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस् : पुरुषले हाँस्नेहरुलाई अझ प्रेम गर्छन्

८. प्रतिबन्ध नलगाउनुहोस् : साथिहरुसँग रमाउन दिनुहोस, घुम्न दिनुहोस, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस ताकी ऊ आफुलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।

विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्

विवाह भनेको महिला र पुरुष सामाजिक, धार्मिक र कानुनी रूपबाट एक अर्कासंगै जीवन व्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । विवाहसंगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् । विवाह सबै ब्यक्तिका लागि महत्वपुर्ण तथा निर्णायक कदम हो । विवाह अघि धेरैको आआफ्नै केहि न केहि विगत हुन्छ ।

जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ साझा गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ । तर के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि कुराहरु झुट बोल्छन् ।

१. अधिकाशं केटाहरुले आफ्नो कोहीसँग अफियर चलेको कुरा बताउदैनन् ।

२. आफ्नो सबै गलत कुराहरु विवाहपछि छोडिदिन्छु ।

३. तिम्रो र मेरो परीवार बराबर हो ।

४ तिमी संसारको सबैभन्दा राम्री छौ ।

५ तिमी नै मेरो सबै थोक हौ । तिम्रो लागि जे पनि गर्न तयार छ ।

६ हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छ । एजेन्सी

प्रकाशित : २०७७ मंसिर १९ गते २०:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI