No ads found for this position

कांग्रेसले २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १९ गते १७:२०
No ads found for this position
कांग्रेसले २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने
No ads found for this position

काठमाडौं । कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २०७७ मंसिर १९ गते १७:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI