पश्चिम नवलपरासीमा एक जना महिला गोठमा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १७ गते २१:५५
पश्चिम नवलपरासीमा एक जना महिला गोठमा  मृत फेला

काठमाडौँ। नवलपरासी (पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा गोठभित्र एक महिला मृत फेला परेकी छिन्।

प्रहरीका अनुसार ३५ वर्षीया रुक्मिणी यादव आफ्नै गोठमा मृत अवस्थामा फेला परेकी हुन्। घटनासम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित : २०७७ मंसिर १७ गते २१:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI