सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि सचिवालय बैठक बस्न सदस्यहरू उपस्थित भएका थिए। बैठक केहीबेर बसेको बताइएको छ।
अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने एक सचिवालय सदस्यले जानकारी दिए।
प्रकाशित : २०७७ मंसिर १७ गते १४:५५
Facebook Comment