No ads found for this position

नारायणघाट बुटवल सडक बिस्तार आयोजनाका मजदुरहरु आन्दोलित

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर १५ गते ९:२६
No ads found for this position
नारायणघाट बुटवल सडक बिस्तार आयोजनाका मजदुरहरु आन्दोलित
No ads found for this position

नारायणगढ बुटवल सडक विस्तार आयोजनामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन ।

व्यवस्थापन पक्षले मजदुरहरुमाथि दमन गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन । उनिहरुले रजहरमा रहेको नारायणगढ बुटल रोड प्रोजेक्टको कार्यालय गेट अगाडी धर्ना दिएका छन ।

सडक विस्तार आयोजानमा कार्यरत मजदुरहरुलाई समयमा तलव नदिएको, विना कारण कामबाट निकालिएको भन्दै उनिहरुले धर्ना दिएको अखिल नेपाल टेड युनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोलले  बताए । २०० भन्दा बढि मजदुरहरुले कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन ।

प्रकाशित : २०७७ मंसिर १५ गते ९:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI