मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २६ गते १७:०५
मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

किजा पुजाको अवसरमा सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो ।  किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंसिर ३ गतेपछि मात्रै खुल्नेछन् । शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ।

प्रकाशित : २०७७ कार्तिक २६ गते १७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI