कावासोती । नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई कोरोना संक्रमण भएको छ ।बिहीबार सीडीओ पंगेनीको पीसीआर नतिजा पोजिटिभ देखिएको हो । उनीसहित परिवारका अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । प्रजिअ पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित : २०७७ कार्तिक ६ गते २१:१९
Facebook Comment