No ads found for this position

पाल्पामा पहिरोमा पुरिँदा ६ जना बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ८ गते ८:१८
No ads found for this position
पाल्पामा पहिरोमा पुरिँदा ६ जना बेपत्ता
No ads found for this position

पाल्पाको रम्भा गाउँपालिकामा लगातारको वर्षापछि गएको पहिरोमा ६ जना बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोमा परेर दुई घर पुरिएको प्रहरीले जानकारी दिएको छ । तीनदिनदेखि परेको अविरल पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्यमा पनि कठिनाइ भइरहेको छ ।
फाइल तस्बिर

प्रकाशित : २०७७ असोज ८ गते ८:१८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI