यौन क्षमता बढाउन यी कुरा खानुहोस्

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ७ गते २०:४८
यौन क्षमता  बढाउन यी कुरा खानुहोस्

एजेन्सीः सेक्सका अनेक चर्चा हुन्छन् । मान्छेलाई सेक्स अनिवार्य मानिन्छ । सेक्समा सन्तुष्ट नहुँदा धेरै समस्यामा पर्ने गरेको हुन्छन् । सेक्स क्षमता बढाउन विभिन्न खानपान, व्यवहारले पनि प्रभाव पार्ने अध्ययनले देखाएको छ ।
प्रकृतिमा सेक्स क्षमता बढाउने विभिन्न खाद्य तत्व पाइन्छ । जसको नियमित सेवनबाट सेक्स क्षमता बढ्नुका साथै पूर्णरुपमा सन्तुष्ट प्राप्त गर्न सकिन्छ । लैंगिक चिकित्सा अध्यनको प्रतिवेदन अनुसार यस्ता प्राकृतिक खानपानले १५ देखि २५ मिनेटमा पूर्णरुपमा सन्तुष्ट हुन सकिन्छ ।

 

खरबुजा

खरबुजा सेक्समा सन्तुष्टी प्रदान गर्ने खाद्य तत्वमध्ये एक हो । यसको नियमित सेवनले यौनशक्ति बढ्ने अनुसन्धानमा उल्लेख छ । यसले मुटुको दर बढाउने भएकाले उत्तजेना पनि बढ्छ ।

पिस्टा

पिस्टाको नियमित प्रयोगले यौनशक्ति बढ्छ । यसको प्रयोगले पार्टनरमा आत्मविश्वास बढ्छ र जसले यौनशक्ति सामान्य अवस्थामा भन्दा बढ्छ । दहीमा फिटेर पिस्टा खानुपर्छ । पिस्ता सलादको रुपमा नियमित खानुपर्छ । बदाम र ओखरले पनि सेक्सको तह बढ्छ । यसको नियमित प्रयोगले कोलेस्ट्रोलको मात्रा बढ्छ । रक्तसञ्चार थप चलायमान हुँदा सेक्स क्षमता पनि बढ्छ ।

अदुवा

यदि खानामा अदुवाको नियमति प्रयोग गरे यौन क्षमता बढ्छ । अदुवाले स्वास्थ्य तन्दुरुस्ती राख्न साथ दिन्छ ।
कम्तीमा पनि एक हप्तासम्म नियमित अदुवा खाएमा यसले फुर्तिलो राख्नुका साथै यौनशक्ति समेत बढाउछ ।

अनार जुस

अनार जुसले मान्छेलाई शक्ति दिन्छ । यसको जुसले दैनिक सेवनले फरक अनुभूति हुन्छ । त्यत्तिमात्र होइन यसले यौन शक्ति बढाउन समेम मद्दत गर्दछ ।

पालुंगो

यौन शक्ति बढाउने मुख्य खाद्य हो । वैज्ञानिकका अनुसार यसले सधैँ स्फुर्ती प्रदान गर्छ ।
विशेषत यसले लिंग कडा बनाउन भूमिका खेल्छ । खानामा सधैँ हरियो तरकारी हुँदा यौनशक्ति बढ्छ । यसले मसल समेत बढाउने विश्वास गरिन्छ ।
लसुनः लसुनको नियमित प्रयोगले यौनशक्ति बढाउन मद्दत गर्छ । यसको प्रयोगले दैनिक कार्यक्षमता पनि बढ्छ । यसको प्रयोग खासगरी बेलुकाको खानामा गर्नुपर्छ ।

प्रकाशित : २०७७ असोज ७ गते २०:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI