कावासोती । नवलपुरको देवचुली नगरपालिका वडा नं १ का ६४ वर्षीय पुरुषको निधन भएको छ । मृगौलाको दिर्घ रोगी र निमोनियाका बिरामी उनिमा गत भाद्र १९ गते कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
यो संगै नवलपुरमा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
प्रकाशित : २०७७ भदौ २३ गते १८:३६
Facebook Comment