फरक लुक्समा दीपिका पादुकोण :हेर्नुहोस् १० तस्बिर

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २० गते १२:०४

बलिउडकी सफल एवं सुन्दर नायिका दीपिका पादुकोणको चर्चा सदा भइरहन्छ । अत्यन्तै रुचाइएको नायिका दीपिका रणवीर सिंहसँग बिवाह भएको हो । उनीहरुले लामो प्रेम सम्बन्ध पछि मात्र बिबाह बन्धनमा बाधिएका हुन् ।

बिबाह पछि पनि उनीहरुले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । उनका हट अबतार समय समयमा सार्वजनिक भएरहन्छन् ।

उनका फोटोले सामाजिक संजाल तताइरहेका हुन्छन् । उनका फ्याले उनका सुन्दरताको खुलेर प्रशंसा गरिरहेका हुन्छन् । उनका फरक फरक लुक्सका तस्विरहरु सामाजिक संजालमा निकै भाइरल हुने गर्छन् । उनि प्राय फोटोमा फरक फरक लुकमा देखा परेकी हुन्छिन् ।

सामाजिक संजालबाट लिएका उनका केहि फरक लुक्सका तस्बिर हेराैँ

प्रकाशित : २०७७ असार २० गते १२:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI