गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७७ /७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
उप प्रमुख विष्णुकुमारी कंडेलले नगरको सातौं नगर सभामा कुल ७१ करोड ३२ लाख ४ सय सन्तानब्बे रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको हो। नगरसभाका केहि प्रतिनिधि तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।
Facebook Comment