नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ। जेठ २० मा पाल्पाका एक व्यक्तिको मृत्यु भएको र उनको परीक्षणमा कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
४५ वर्षीय उनी ५ दिनअघि भारतबाट आएको समेत उनले जानकारी दिए।
उनको पाल्पाको मिसन अस्पातलमा मृत्यु भएको थियो। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ।
प्रकाशित : २०७७ जेठ २२ गते १७:१०
Facebook Comment