हुप्सेकोटका १५ जनाको स्वाब संकलन गरि भरतपुर कोरोना अस्पताल पठाईयो ।

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते २१:१९
हुप्सेकोटका १५ जनाको स्वाब संकलन गरि भरतपुर कोरोना अस्पताल  पठाईयो ।

हुप्सेकोट गाउँपालिकाका १५ जनाको स्वाब संकलन गरि परिक्षणका लागी बिहिबार भरतपुर कोरोना अस्पताल पठाईएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका १४ जना र स्थानिय १ जनाको स्वाब परिक्षणका लागी भरतपुर पठाईएको हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार स्वाबको रिजल्ट जेठ १७ गते आउनेछ ।

यो पनि हेर्नुहोस ।

बिनयी त्रिबेणिमानै आईसोलेसन निर्माणको योजनामा छौ : अध्यक्ष जि.सि.

एक जना नागरिक संक्रमित हुँदा आईसोलेसन खोज्दै ३ घण्टा एम्बुलेन्समै घुम्नुपर्ने समस्या भोगिसकेको पालिकाले बिकल्पमा के गर्दैछ ? भारतबाट आउने नागरिकको संख्या वृद्धि भए सङ्गै क्वारेन्टाइनलाई कसरी ब्यवस्थापन गरिदैछ ? नवलपुर टाईम्सको यि र यस्तै सवालको जवाफ दिनुहुदै बिनयी त्रिबेणि गाउँपालिकाका अध्यक्ष :डम्बर बहादुर जि.सि. ।

Nawalpur Times यांनी वर पोस्ट केले गुरुवार, २८ मे, २०२०
प्रकाशित : २०७७ जेठ १५ गते २१:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI