No ads found for this position

कोरोना अवधिभर पानी तान्ने पम्पमा विशेष छुट

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १३ गते २०:५२
No ads found for this position
कोरोना अवधिभर पानी तान्ने पम्पमा विशेष छुट
No ads found for this position

चितवन । टेक्समो लगायत अन्तराष्ट्रिय बजारमा लोकप्रिय मानिएका विभिन्न कम्पनीका पानी तान्ने पम्मको नेपालको लागि आधिकारीक विक्रेता राम लक्ष्मी मोटर हाउस शहिदचोक नारायणगढले कृषि प्रयोजनको लागि बिक्रि गरिने हरेक पम्पमा विशेष सहुलियत दिने भएको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसका कारणले किसानहरुलाई अप्ठयारो परेको कारणले किसानहरुलाई विशेष सहुलियत दिन लागिएको राम लक्ष्मी मोटर हाउसको प्रमुख रामजी अधिकारीले जानकारी दिनुभयो ।

राम लक्ष्मी मोटर हाउसमा नेपालको कम भोल्टेजमा पनि चल्ने, कम बिजुली खपत गर्ने, साना ठुला सवै आयोजनाको लागि १ देखि ६० एचपीसम्म उपलब्ध हुने घर, उद्योग, अफिस, कृर्षि , उद्योग तथा कलकारखानाको लागि आवश्यक पर्ने सबै किसिमका पानी तान्ने पम्प बिक्रि वितरण गर्दै आएको छ ।

यस संस्थाले करिव दुई दशकभन्दा लामो समयदेखि चितवनबाट काठमाँडौ लगायत देशैभरका डिलरमार्फत टेक्समो, यती लगाएतका विभन्न कम्पनीका मोटरहरु वितरण गर्दै आएको छ ।

प्रकाशित : २०७७ जेठ १३ गते २०:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI