एजेन्सी ।
भारतमा ३ मे ( वैशाख २१)सम्म लकडाउन थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् ।
उनले सबैसँगको सल्लाह र सुझावमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।
प्रकाशित : २०७७ वैशाख २ गते १०:४१
Facebook Comment