२०७२ सालको महाभुकम्पले ध्वस्त भएको धार्चे गाउँपालिका वडा नं ४ को बस्ती अहिले एन आर एन को सहयोगमा जहाँ ५७३ घरहरु निर्माणको अन्तिम चरणमा छ्न । यति बेला मौसम परिवर्तन भएर हिउँ परे पछि हिउँले ढाकेको लाप्राकलाई पत्रकार केशव गुरुङले क्यामरामा कैद गरेका केही तस्वीरहरु ।
Facebook Comment