प्रेस संगठन नवलपुरमा पंगेनी

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष १ गते ८:००
प्रेस संगठन नवलपुरमा पंगेनी

कावासोती , १ पुष । प्रेस संगठन नवलपुरको संयोजकमा लक्ष्मीप्रसाद पंगेनी र सह संयोजकमा हिमालदेव पंगेनी चयन हुनु भएको छ । संगठनको सदस्यहरुमा शालिग्राम कोइलराला,बुद्धिसागर पोख्रेल (सागर),भविश्वर पाण्डे, दयाराम आचार्य,पूर्णप्रसाद खराल,तीर्थराज डुम्रे,समर रानाभाट,दीपेन्द्र थापा मगर,असिफ गुरुङ,रेमु थापा,ज्ञानु पंगेनी,तुलसी खनाल,भूमि पौडेल,अर्जुन लुइटेल,अर्जुन कँडेल,सुनिता गौतम,राजेश सुनाम,रञ्जु पाण्डे र शालिकराम भट्टराई रहनुभएको छ ।

प्रकाशित : २०७६ पुष १ गते ८:००
Copyright © 20 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI