No ads found for this position

कलाकार दीपक क्षेत्रीको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर २८ गते २१:१८
No ads found for this position
कलाकार दीपक क्षेत्रीको निधन
No ads found for this position

कलाकार दीपक क्षेत्रीको निधन भएको छ। ५८ वर्षीय क्षेत्री डिल्लीबजारस्थित घरमा मृत भेटिएका हुन्। शुक्रबार साँझ एक फिल्मको काम सकाएर आएपछि सुतेका उनी बिहान अबेरसम्म नउठेपछि मृत भेटिएका हुन्। श्रीमती मलेसियाबाट आएपछि आइतबार उनको अन्त्येष्टि गरिने जनाइएको छ। 

उनले थुप्रै नेपाली फिल्ममा खलनायक र चरित्र अभिनेताको अभिनय गरेका छन्। 

प्रकाशित : २०७६ मंसिर २८ गते २१:१८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI