No ads found for this position

साझ ७ बजे सम्मको सागको पदक तालिका : ५४ स्वर्ण सहित भारत अग्रस्थानमा

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १९ गते १९:३१
No ads found for this position
साझ ७ बजे सम्मको सागको पदक तालिका : ५४ स्वर्ण सहित भारत अग्रस्थानमा
No ads found for this position

सागको पदक तालिका 

१३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत मेडल तालिकामा नेपाललाई उछिन्दै भारतले अग्रता लिएको छ ।
बिहीबार साँझ ७ बजेसम्मको मेडल तालिकामा भारतले ५४ स्वर्ण, ३५ रजत र १८ कास्य जितेको छ भने नेपालले ३५ स्वर्ण, २५ रजत र ३३ कास्य पदक जितेको छ । 
यस्तै श्रीलंकले १३ स्वर्ण, पाकिस्तानले १२ स्वर्ण, बंगलादेशले ४ स्वर्ण र माल्दिभ्सले १ स्वर्ण जितेको छ ।  भुटानले भने ६ कास्य पदक मात्रै जितेको छ ।

प्रकाशित : २०७६ मंसिर १९ गते १९:३१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI