No ads found for this position

१३ औँ साग: मन्डेकाजी श्रेष्ठले दिलाए नेपाललाई पहिलो स्वर्ण

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १६ गते ११:२७
No ads found for this position
१३ औँ साग: मन्डेकाजी श्रेष्ठले दिलाए नेपाललाई पहिलो स्वर्ण
No ads found for this position

करांतेका मन्डेकाजी श्रेष्ठले १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् । उनले करांतेको एकल काँतामा पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

जारि सागमा यो नेपालको दोश्रो पदक रहेको छ । यसअघि आज नै सम्पन्न महिला तर्फको एकल काँतामा नेपालकी चन्चला दनुवार फाइनलमा पराजित हुँदै रजत पदक जितेकी छन् । उनी फाइनलमा पाकिस्तानकी साहिदासँग पछि परिन् ।

मन्डेकाजीले सातदोबाटो स्थित कभर्डहलमा सम्पन्न खेलमा सेमिफाइनलमा बंगलादेशका खेलाडीलाई पराजित गरेका थिए ।

प्रकाशित : २०७६ मंसिर १६ गते ११:२७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI