१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता उदघाटन समारोहका केही झलकहरु : फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर १५ गते २१:००
१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता उदघाटन समारोहका केही झलकहरु : फोटो फिचर

 काठमाडौ स्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। 

साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै आतशबाजी र पटका पड्काएर थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो। समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ।

प्रकाशित : २०७६ मंसिर १५ गते २१:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI