No ads found for this position

कावासोतीमा सवारी दुर्घटनामा: एक जनाको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७६ मंसिर ७ गते १०:५६
No ads found for this position
कावासोतीमा सवारी दुर्घटनामा: एक जनाको निधन
No ads found for this position

कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेतीमा भएकाे सवारी दुर्घटनामा परी कावासाेती ३ निवासी ओमबहादुर अधिकारीकाे निधन भएकाे छ ।

कावासाेती ४ हसाैरामा लु ४३ प १९०७ नम्बरकाे माेटरसाईकल आज विहान अनियन्त्रित भई दुर्घटना हुँदा अधिकारीकाे घटना स्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।

अधिकारी राति नै दुर्घटनामा परेकाे हुनसक्ने र विहान मात्र स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेकाे स्थानीयले बताएका छन् ।

प्रकाशित : २०७६ मंसिर ७ गते १०:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI