मगर संघको महाधिवेशन असारमा

NAWALPUR TIMES

मगर संघको महाधिवेशन असारमा
nepal magar sangh

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन आगामी असार ५ र ६ गते हुने भएको छ।

संघका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार वडा र पालिका अधिवेशन चैत मसान्तसम्ममा सम्पन्न गर्ने, जेठ १४ भित्र जिल्ला अधिवेशन, जेठ २१ भित्र प्रदेश अधिवेशन र असार ५ र ६ मा राष्ट्रिय अधिवेशन गर्ने तय गरेको हो। राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने संघले जानकारी दिएको छ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology