एमाले अध्यक्ष ओलि आज नवलपुर आउँदै

NAWALPUR TIMES

एमाले अध्यक्ष ओलि आज नवलपुर आउँदै
kp oli GrEETmOmQn

कावासाेति, फागुन २३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नवलपुर आउनुहुने भएको छ । जिल्लाको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं वार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा सहभागी हुन ओली नवलपुर आउन लाग्नुभएको एमाले नवलपुर अध्यक्ष मुक्ती राम पाण्डे  जानकारी दिनुभयाे ।
पाण्डेका अनुसार  अध्यक्ष ओलीले मध्यविन्दु क्याम्पसको नवर्निमित पुस्तकालय भवन र प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएपछि ओली पहिलोपटक नवलपुर आउन लाग्नुभएको हो । विहान ११ वजे हेलिकोप्टर मार्फत ओली कावासोती आउने कार्यक्रम छ ।

थप समाचार

लोकप्रिय (यो साता)

न्यूज अपडेट

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology