नवलपुर जिल्लाको देवचुली नगरपालिकामा अवस्थित सिजि (शाश्वतधाम ) अगाडिको तुलसी महतोको किराना पसल र संगै जोडिएको के. के अटो सर्भिस मोटरसाइकल वर्कसप मा भीषण आगालागी भएको हो। कावासोती र भरतपुरको वारुण यन्त्र , प्रहरी र स्थानीयको प्रयासमा अहिले आगलागी नियन्त्रण मा लिईएको स्थानिय ले बताएका छन । आगालागी बाट भएको क्षतिको विवरण संकलन गर्ने काम भएको प्रहरीले जनाएको छ । विद्युत शर्ट भएर आगालगी भएको प्रारम्भिक अनुमान गरिएको छ
Facebook Comment