नेपालमा पहिलो पटक गैँडाकोटमा नागरिकताको अनलाइन सिफारिस
२०८० चैत १५ गते १८:५९
कावासोती । गैंडाकोट नगरपालिकाले नागरिकताको प्रमाणपत्र लिन अनलाइनमार्फत सिफारिस दिन सुरु गरेको छ । वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत सिफारिस हुने छ । ७ सय ५३ पालिकामध्ये गैंडाकोटबाट पहिलो पटक अनलाइन प्रणाली सुरु भएको दाबी गरिएको छ । केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) को माध्यमबाट गैंडाकोट नगरपालिकाका......
देशभर शुरुभयो एसईई
२०८० चैत १५ गते ८:५८
कावासोती । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि देशभर एसईई शुरु भएको हो । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरुमा एसईई दिन विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको छ । ८ बजेदेखि शुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ । आज पहिलो दिन......
नवलपुरमा २ सय ८४ क्षयरोगका बिरामी फेला
२०८० चैत ११ गते ८:३६
कावासोती । नवलपुरमा चालु आवको माघ मसान्तसम्म २ सय ८४ जना क्षयरोगी थपिएका छन् । तीमध्ये १ सय ९७ जना पुरुष र ८७ जना महिला रहेका छन् ।नयाँ क्षयरोगी मध्य २.८ प्रतिशत बालबालिका रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका आठ वटा पालिकामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा ६४......